100+New Nepali Shayari In English, Dukha Ko Shayari Nepali, Nepali Status for Facebook, Whatsapp

New Nepali Shayari In English

100+ New Nepali Shayari In English,Dukha Ko Shayari Nepali, Nepali Status for Facebook, Whatsapp 2021. 

New Nepali Shayari In English
100+ New Nepali Shayari

We provide here new nepali shayari in english, poetry in the nepali in english language. You can find here easily more than 100+ new nepali sayari,poetry,hearttouching lines,dukhako sayari. You can share on facebook page, whatsapp. You can also download others  sad nepali sayari,poetry,love sayari,nepali sayari sms for free here with image. Here new and old sayari, love poetry is also available. All nepali sayari is you can share with friends, boyfriend,girlfriend,wife and husband. 

 
Nepali Status for Facebook, Whatsapp 2021.
Nepali Status for Facebook, Whatsapp 2021.

100+ New Nepali Shayari

 

कदर गर्न सिक कोहि आउदैन जिन्दगीमा बार बार
Learn to appreciate No one comes again and again in life 
 
New Nepali Shayari
 
मृत्यु किन आँउदैन
जीउन अलिकति पनि मन छैन
कसैलाई मेरो माया नै लाग्दैन
 
Why doesn”t death come? I don”t feel like living at all, No one loves me.
 
New Nepali Shayari
 
सबैको नजर बाट हराउन मन छ
जसरी चाहेको सबै आफ्नो हुदैन।
त्यसैगरी सबै मुस्कान खुसीको हुदैन।
 
I want to lose sight of everyone. Not everything you want is yours. Similarly, not all smiles are happy.
 

100+ New Nepali Shayari

धेरै पटक समझाऊँन खोजे आफ्नो मन
लाईं की उ आफ्नो होईन भनेर अनी मन
ले मुसकुराऊँदै जवाफ दियों की उ मेरै हो
बस म उसको हून साकिन!
 

Read This :

 
म त अतित संग हारेको
मान्छे,भविष्यमा कसैले साथ दिन्छन
कि दिन्नन भन्ने के थाहा ।
 
 
बाटो तिमिले मोडेका थियौ, तर खै किन हो जिन्दगी मेरो बदलियो।
 
You turned the way, but why did my life change?
 
Nepali Sayari 2021
 
7. समयसँगै मान्छेले मान्छेलाइ पनि बिसिदिन्छन् यहाँ। बिनाकारण आफनैलाई पनि रुवाइदिन्छन् यहाँ। जुन दिपले रात भर प्रकाश दिन्छ.. बिहान हुन नपाउँदै मान्छे त्यसलाई पनि निभाइदिन्छन।

100+ New Nepali Shayari

आँशु एउटाको आँखाबाट खस्छ,भेल अर्कैको मुटुमा पस्छ। सायद यहि होला माया भनेको।
 
 
9. महान सोच भएका मानिसहरु
ज्ञान विज्ञानका कुरा गर्छन!
मध्यम सोच भएका मानिसहरु
बिषयवस्तुका कुरा गर्छन।
निच सोच भएका मानिसहरु
अर्काका कुरा गर्छन।
 
 
10. थाहा छैन किन यति धेरै माया बस्यो
तिमी संग, तिमी रिसाउदा पनि अझै धेरै
तिम्रो याद आउँछ।
 
Don’t know why there is so much love, With you, even when you are angry, I still miss you a lot.
 
 
11. जिन्दगी सुन्दर छ यहाँ हजारौं रहर छ यहाँ।
मनभित्र पीडा जति होस, तर बाहिर खुसीको शहर छ यहाँ ।
 
12.मानिसको शरीरको सबै भन्दा सुन्दर बस्तु नै मन हो, यदि त्यही मन नै सफा छैन भने सुन्दर र चम्किलो मुहार हुनुको कनै अर्थ हदैन।
 
 
13.आज म छु भोली मेरो याद रहने छ !
जब म हुदिन तब मेरो चर्चा हुने छ!!
कुनै दिन पल्टाउनु मेरो जिन्दगी को
पन्ना सायद त्यो दिन तिम्रो आखा मा पनि आसु हुनेछ !!
 
 
14.नपराउनु तिमीलाई मन पराकै हो,
कमजोर मुटु तिमीसामु भन्न डराकै हो
भनिदिए खै के पाए र खोइ अन्त्यमा आफू आफैमा भुलि हराकै हो!! 

100+New Nepali Sayari in English

 

 
15.मैले मनको कुरा भनेको भए एक क्षणको लागी,
तिमीलाई पाउँथे होला, नभनेर ठिक गरेछु, जिन्दगीभर तिम्रो यादको साथ पाई रहेको छु”
 
 
16.गरिब छु त्यसैले मौन
बस्दैछु…आफ्नै सन्सारमा हराउछु
किनकी अनगिन्ती भाउ बढ्दै गएका सगँ मेरो औकात मिल्दैन।
 
Nepali shayari sad life
 
17. यहाँ सपना देख्न त पैसा
लाग्दो रहेछ, म भने
तिम्रो माया समेत सित्तैमा खोजी रहे !
 
 
18. थाहा छैन तिमीसँग बिछोडिएको पलमै सास छोड्छु या छोड्दिन तर त्यही पलबाट जिउन चाहिँ पक्का छोड्छु
 
 
19. जब बेस्सरी मन दुख्छ नि तब रिस होइन आखाबाट निशब्द आँसु झर्न थाल्छ..
 
20.रुनु छ तिमी सँगै, हाँस्नु छ तिमी सँगै सुन्न बिचैमा छोडेर कहाँ जान सक्छु
जीन्दगी बिताउनु छ तिमी सँगै
 
21.नजिक हुदाँ होईन,टाढा हुँदा थाहाँ
हुन्छ, सम्बन्ध कति सच्चा थियो भनेर
 
22.माया गर्नेले नत जात हेर्छ
नत रुप, उ त बस जीन्दगीभर
तिमी सँग रहन मात्र चाहन्छ
 
Love quotes in nepali
 

यहाँ तपाईले धेरै नेपाली सायरी,कविता,मनछुने लाईनहरु नेपाली भाषामा पाउन सक्नुहुन्छ। नेपाली सायरी,कविता,प्रेमीहरूको लागि 100+ भन्दा बढी सायरीहरु,कविताहरू छन्, जुन तपाईं आफ्नो फेसबुक पृष्ठमा सजिलै साझेदारी(Share)गर्न सक्नुहुन्छ। तपाईं अन्य नेपाली दु: खी सायरी,कविता, एसएमएस, नेपाली प्रेम सायरी,कविता यहाँ नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ। नयाँ वा पुरानो नेपाली प्रेम सायरी,कविता पनि उपलब्ध छ। नेपाली सायरी,कविता जुन तपाईं आफ्नो प्रेमी, प्रेमिका, पति र पत्नी संग सजिलै साझा(Share)गर्न सक्नुहुन्छ।

100+ New Nepali Sayari In English

 

Nepali Shayari Sad Life
Nepali Love Sms
Man Chhune Shayari Nepali

100+ New Nepali Shayari

 

23. जे भाग्यमा छ त्यो भागेर पनि
आउनेछ, जे भाग्यमा छैन त्यो आएर पनि भाग्नेछ।
24. माया नै एउटा त्यस्तो रोग रहेछ
जहाँ चोट दिने व्यक्ति पनि उहि हुन्छ
अनि चोट निको बनाउने पनि उहि 
 
 
25. “सरी “भनेर केही हुनेवाला छैन,
जुन कुरा दिलमा लाग्छ नि त्यो
सजिलै बिर्सन सकिन्न।
 
 
26. त्यो बेला तिमी थियौ
म सँग समय थिएन,अहिले म सँग समय छ तर साथ दिनलाई तिमी छैनौ।
 
 
27. एक दिन भन्ने छौ
एउटा पागल थियो,
जो मेरो लागी मात्र पागल थियो।
 
  • New Nepali Shayari
 
28. मान्छेहरु भन्छन माया गर्छ,
तर यो भन्दैन कहिले सम्म गर्छ।
 
 
29. यही त रहेछ जिन्दगी
हिजो तिमीले चाहेउ, त आज अर्कैले चाहन्छ।
 
30. साथी यस्तो होस
जो आफ्नो खुशिमा भन्दा,
साथिको खुशिमा रमाओस
 

100+ New Nepali Shayari

 

31. समय मिल्छ भने म सँग नि कुरा
गर्ने गर, अहिले मृत्युको सिजन चल्दै छ
भोली म हुन्छ या हुदिन।
 
 
32. पागल तिमी थिएनौं र पागल त म थिए
माया तिमले होइन,माया त मैले गरेको थिए
दिल सायद तिम्रो थियो।
 
33.यहा मन दुख्दा पनि गुनासो गर्न मन नलाग्दो रैहेछ। सायद मन दुखाउने मान्छे नै आफनो भएर होला।
 
 
34. एकदिन मेरा कपालहरु सेता हुँदै जानेछन्,अनि शरीरको तागत सकिदै जानेछ तैपनि जहाँ तिम्रो नाम लेखेको भेट्नेछु मेरा चाउरी परेका नजर हाँस्नेछ र यहीँ मनले भन्ने छ, मेरो जिन्दगीको खास मान्छे।
 
 
35. यहाँ पुरै दुनियाँ मायाको नशामा डुबिराछ
एउटा म छु जसलाइ चियाको नशा प्यारो छ
 
 
36.मेरो मौनता काफी छ , सत्य कुरा बोल्नलाई
चर्को आवाजको आवस्यकता पर्दैन ।
 
 
37.”बिश्वास” “सम्बन्ध”को “जरा” हो ।
जरा(बिश्वास) जतिबढी गहिरो हुन्छ,
रुख(संम्बन्ध) त्यतिबढी बलियो हुन्छ।
 

100+ New Nepali Shayari

 

38.जे छ मनमै छ,
सुनाउन छाडिसके मैले
सुनेर पनि बुझिदिने कोहि नभएपछि।
 
 
39.यो मन रुनलाई कुनै ठुलो कारण चाहिंदैन
बस तिमी सग बिताएका ती पलहरु काफि छ।
 
 
40. कसैले मलाई वास्ता गरेन मलाई बुझेन भनेर
सोच्नु भन्दा आफुले आफैलाइ अनि अरुलाइ
पनि बुझिदिम न अनि कस्ले के भन्छ भन्नू
भन्दा आफुलाइ सहि लागेको आफैले गरौ
अरुको भर पर्ने आसा निरासा हुन छाडौ
खुसी त्यहा पनी लुकेको हुन्छ।
 

sad nepali sayari

 
41.प्रीय, यी रात सित के गुनासो गरु,
दोषी त यी नयन हुन।
जो निदाउन मान्दैनन्।
 
 
42. नजरमा ईज्जत, बोलिमा अर्थ अनि,
मनमा प्रेम बोकेर आउ सम्बन्ध
निभाउने जिम्मा मेरो भयो..!!
 
  • New Nepali Shayari
 
43. आफुलाई कहिल्यैपनि अरूसंग तुलना
नगर्नुहोस।जब तपाइको पालो आउछ
नि,आफ्नै मिहिनेत र पौरखले सुर्य र चन्द्र
जस्तै एक्लै चम्किन सिक्नुस।
 
 
44. अध्यरोले ढाकेथ्यो संसार हाम्रो हात
छुटेको बेला
सुन्छु प्रेम स्वएम रोएथ्यो हाम्रो प्रीत टुटेको
बेला।
 
100+ New Nepali Sayari 
 
45. मेरो मन दुखेको देख्दैनौं
तिमी, मैले माया गरेको देख्दैनौं
तिमी, मैले ख्याल राखेको
देख्दैनौं तिमी तर मेरो सानो सानो गल्तीहरु
कति छिटै देख्छौ है तिमी ?
 
 
46. आमाको आवाजले बेग्लै आनन्द दिन्छ
चाहे त्यो फोनमा नै किन नहोस्..”
 
 
47. तिमी रुंदै छौ कि उता?
अनायसै मुटु पोलिरहेको छु मेरो,
अनि दुबै गालामा केही हिउँ जस्तो लाग्छ!!
 
 
48. भन्छन मान्छे प्रेममा पागल हून्छ तर मैले त खै पग्लीलाइ नै प्रेम गर्न पुगेछू क्यारे ,उसलाई
न कसैको भावनाको कदर थियो न त
इज्जतको नै!
 
49. बिस्वास मान्छेको personality मा हैन, उसले गर्ने काम अनि बोल्ने कुरामा हुन्छ।
 
  • New Nepali Shayari
 
50. नबोल्दैमा कसैले तिमिलाई भुलेको वा
रिसाएको नै हुन्छ भन्ने हुदैन!!
कतै उ आफै अफ्ट्यारोमा परेको पनि त
हुन सक्छ नि।
 
 
51. अरुले आफुमाथी हेर्ने दृष्टिकोण राम्रो
बनाउनको लागि आफ्नो छवि पनि त्यस्तै
बनाउन जरुरी छ। तर अरुले कुन नजरले
हेर्छन त्यो हाम्रो नियन्त्रण बाहिर छ। बस
आफुले आँफै लाई हेर्ने नजर राम्रो हुनुपर्छ ।
 
52.एक बत्तमिज सा
लड़का बड़ी तमीज़ से चाहाता था
हमे।
 
53.प्रेम र बिबाह मात्र होइन,
आजभोलि मान्छेहरू मित्रता पनि
औकात हेरेर गर्ने गर्छन।
 
Nepali Sayari
54.Busy Life सबैको हुन्छ, तर
आफ्नो प्यारको लागि समय निकालेर
कुरा गर्नु नै साचो प्रेम हो।
 
55.सच्चा माया त मनमा हुन्छ,
तस्बिर हेरेर माया लाउने लाई के थाहा मन संग मन मिलेर गासेको माया कस्तो हुन्छ भनेर।
 
56.मलाई करोडौं पर्ने
सपनाहरू किन्नु छैन, यथार्थमा
एउटा साधारण जिन्दगी हासेर
जिउनु छ तिमी संगै।
 
57.जिन्दगीमा अगाडि बढ्नु छ भने
बहिरो बन्नुपर्छ साथी हो, किनकि
प्रायःजसो मान्छेको कुरा मनोबल
गिराउने खालको नै हुन्छ।
 
100+ New Nepali Shayari
 
58.यति धेरै दुःख पनि
न दे ऐ जिन्दगी, म यहाँ थोरै न
पटकपटक आउने थिए ।
 
59. 3 mistakes of my life
सजिलै विस्वास गर्छु
मन देखि नै Care गर्छु
झुट बोल्न जान्दिन
 
60.मेरो एउटा बचनले तिम्रो मन दुख्यो भन्छौ,याद गर
तिम्रा धेरै तिता नमिठा बचन सुनेर पनि त हाम्रो सम्बन्ध निभाएको थिए।
 
61.”समय छैन भन्ने त एउटा
प्रथा मात्र हो। मान्छेहरूले
पहिला त्यहि कार्य गर्ने गर्छन
जुन महत्वपूर्ण लाग्छ।”
 
62.तिमी 10 पटक लडाएर
खुशि मनाउदा,
म 11 पटक उठेको खुशि मनाउने छु।
 
Sad nepali sayari
 
63.धेरैजसो सम्बन्धहरु यसकारण अन्त्य
हुने गर्छन् किनकि एकजना सही बोल्न
सक्दैन र अर्को सही सम्झन सक्दैन।
 
64.गाह्रो हुन्छ निकै त्यो मनलाई लिएर हिड्न
जहाँ कसैको याद बसेको हुन्छ।
 
65.GIRLFRIEND
भनेको भाग्य बदल्ने हुनुपर्छ
BOYFRIEND बदल्ने होइन।
 
66.बाल्यकालमा म जुन अध्यारो देखि
डराउथे,आतिन्थे आज त्यहि
अन्धकार सँग तिमीले दिएको पिडा
पोख्ने गरेको छु
 
100+Nepali Sayari In English 
 
67.म त्यही म हुँ जो तिमीलाई सही लाग्थ्यो !
अनि म त्यही म हुँ जो तिमीलाई गलत
लाग्छ !! परिवर्तन म होइन तिमी भएको
छौँ !!
 
78.हर कोहिलाई साँचो माया मिल्दैन,
कोहि रातभर सुत्छन् भने,
कोहि रातभर रुन्छन्!!
78. Not everyone gets true love, If someone sleeps through the night, Someone cries all night !! 
 
79.जब साथी सँग झगडा गरेर फेरि
बोलिन्छ नि झन माया बढेर आउने रहेछ।
 
80.बिश्वास भन्ने कुरा सिसा
जस्तै हो।एकपटक टुटे
पछि पहिलाकै अवस्थामा
कहिल्यै फर्कन सक्दैन।
 
100+New Nelali Shayari
 
81.तिमी साथ दिन्छु मात्र भन, म हरेक दुख सहन तयार छु।
 
 
82. कोहि यति धनि नि हुदैन जसले
बितेको पललाई किन्न सकोस् र
कोहि यति गरिब नि हुदैन जसले
आउने भोलिलाई बदलन नसकोस!!
 

100+ New Nepali Shayari

83. 
हामीले मागेका हरेक कुरा दिन सक्ने,हाम्रा
हरेक इक्ष्या पूरा गरिदिन सक्ने भनेको त आमा बुवाले मात्रै हो, त्यसैले हाम्रो साक्षात देबि देवता आमा बुवा हुन, मन्दिरको भगवानले दिने केही होइन एउटा आस्था मात्रै हो। भगवान सम्झि किन पुज्छौ फालिएको ढुङ्गा सबै भगवान घरमै भेट्छौ आमा बुवा संग।
 
84. रुप हेरेर माया गर्नेहरु
मेरो नजिक नआउदा हुन्छ
किनकी म राम्रो छैन।
 
85. तिमी आफै बोल्न छाड्यौ अनी मलाई
बोलाउन मन लागेन सुनेको थिए एक
हातले ताली कहिले बज्दैन झन मेरो
त प्रेम थियो अनी एकहोरो कसरी
चल्थियो र !!
 
86. घाँसको भारी भन्दा
यहीँ जिन्दगी भारी छ। 
न त बिसाउने चौतारी छ, कतै
न त मन मिल्ने दौतरी छन त केबल दु:ख दिने
अनि अरुको हृदयमा ठेस पुर्याउने।
 
87. कुरा काटने हजारौ छन यहाँ
कुरा बुझने शुन्य!!😪
 
88. शबैको कदर गर्न सिक्नुसहोस किनकि
न फेरी जीन्दगी आँउछ,न जीन्दगीमा आएका
 
89.कस्तो अजिबको रित है यो मायाको!
यहाँ धोका दिएर गल्ती एउटाले गर्छ,
अनि रोइ रोइ अर्कोले सजाए काट्नु पर्छ।।
 
90.तिमी बसेको ठाँउमा अरु कोहि आउदैन
भन्थौ खोइ कुन ठाँउ थिए म आफुले
आफुलाई भेटाउन सकिन जब तिम्रो
जीवन मा अरु कोहि आयो।
 
91. 
नारी जतिसुकै कमजोर र डरपोक किन नहुन तर जब उनी आमाको रुपमा आउछिन तब सारा दुनियाँ सग लड्न सक्छिन।।
 
92.मेरो हार हुनेछ
तिम्रो जित हुनेछ
मेरो हार देखेर तिमीलाई पश्चताप हुने छ !!
 
93.”पूरा नहुने सपनाहरुको लिस्टमा पहिलो
नम्बरमा तिम्रो नाम रहन गयो”
 
94. पिडाले पाठ सिकाउछ, अनि पाठले जिन्दगी के त्यो बताउ छ।
 
100+New Nepali Sayari In English 
 
95. थाहा छ मलाई तिमी अरुको हौ, तर पनि  किन यति धेरै माया लाग्छ तिम्रो!
 
96. नमिठो याद बनेर बस्यौ तिमी मनमा, नत भुल्न नै सक्छु न समझेर जीवन बिताउन।
 
97. कास तिमिले नि मलाई मैले झै चाहेको भए, मैले तिमिलाई तिमिले झै धोका दिन्थे।
 
98. बुझेको छु तिम्रो मन भरिएको छ तर मलाई झुटो आश किन देखायौ??
तिमी संग यहि गुनासो छ!
Dukhako Sayari Nepali
 
 99. खै कस्तो सम्बन्ध लुकेको छ तिमी शीत भेट हजारौं संग भयो,याद हरपल तिम्रै मात्र आउँछ।
 
Status in nepali
 
100. साचो प्रेम गर्नेले आश गरेको हुन्छन, फर्केर आउछ कि भन्ने तर असम्भव 😢
 
101. यो संसारमा एक मुस्कान बाट सुरु भै हजारौं पल्ट रुवाउने अपराधीलाई माया भनिन्छ।
 
102. हिजो तारिफ गरेर नथाक्ने उ आज मेरै
कुरा काट्दै हिड्ने गर्छ रे ! 😢
 
103. हिजो असल छोराको आशमा भगवान संग रोई कराई गरेर २ छोरीको गर्वपतन गराएकी आमा आज त्यहीँ छोराले बृद्धश्रममा छोड्यो भनेर भगवान संग गुनासो गर्दै रुदै छिन् रे!
 
104. तिम्रो माया निरन्तर मेरै वरपर कोल्टीने!
मेरो मुटु यहि बहानामा तिमी तिरै
ढल्कने!!भर त कहाँ छ र प्रिय यो छोटो
जिन्दगीको! बाचुन्जेलको चाहना तिमि।
 
100+New Nepali Shayari In English

Status in nepali 

105. जसले तिम्रो खुशीको लागि आफू हारी दिन्छ त्यसलाई तिमी कहिले जित्न सकिदैन ।
Status in nepali
 
106. Jasale Timro Khusiko Laagi Aafu  Harchha, Tyasalai Timi Kahile Jitana Sakidaina.
 
Status in nepali
 
107. म त्यो बत्ती हो प्रीय
तिमी मलाई जतिनै चोटको आगोमा जलाउ म प्रेमको प्रकश दिरहन्छु।
 
Status in nepali
 
108. Ma Tyo Batti Ho Preeya,
Timi Malai Jatinai Chotako Aagoma Jalau, Ma Premako Prakash Dirahanechhu
Rate this post

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here