100+ New Nepali Shayari In English,Dukha Ko Shayari Nepali, Nepali Status for Facebook, Whatsapp 2021.
100+ New Nepali Shayari |
We provide here new nepali shayari in english, poetry in the nepali in english language. You can find here easily more than 100+ new nepali sayari,poetry,hearttouching lines,dukhako sayari. You can share on facebook page, whatsapp. You can also download others sad nepali sayari,poetry,love sayari,nepali sayari sms for free here with image. Here new and old sayari, love poetry is also available. All nepali sayari is you can share with friends, boyfriend,girlfriend,wife and husband.
100+ New Nepali Shayari
कदर गर्न सिक कोहि आउदैन जिन्दगीमा बार बारLearn to appreciate No one comes again and again in life
मृत्यु किन आँउदैनजीउन अलिकति पनि मन छैनकसैलाई मेरो माया नै लाग्दैन
सबैको नजर बाट हराउन मन छजसरी चाहेको सबै आफ्नो हुदैन।त्यसैगरी सबै मुस्कान खुसीको हुदैन।
100+ New Nepali Shayari
धेरै पटक समझाऊँन खोजे आफ्नो मनलाईं की उ आफ्नो होईन भनेर अनी मनले मुसकुराऊँदै जवाफ दियों की उ मेरै होबस म उसको हून साकिन!
Read This :
म त अतित संग हारेकोमान्छे,भविष्यमा कसैले साथ दिन्छनकि दिन्नन भन्ने के थाहा ।
बाटो तिमिले मोडेका थियौ, तर खै किन हो जिन्दगी मेरो बदलियो।
Nepali Sayari 2021 |
7. समयसँगै मान्छेले मान्छेलाइ पनि बिसिदिन्छन् यहाँ। बिनाकारण आफनैलाई पनि रुवाइदिन्छन् यहाँ। जुन दिपले रात भर प्रकाश दिन्छ.. बिहान हुन नपाउँदै मान्छे त्यसलाई पनि निभाइदिन्छन।
100+ New Nepali Shayari
आँशु एउटाको आँखाबाट खस्छ,भेल अर्कैको मुटुमा पस्छ। सायद यहि होला माया भनेको।
9. महान सोच भएका मानिसहरुज्ञान विज्ञानका कुरा गर्छन!मध्यम सोच भएका मानिसहरुबिषयवस्तुका कुरा गर्छन।निच सोच भएका मानिसहरुअर्काका कुरा गर्छन।
10. थाहा छैन किन यति धेरै माया बस्योतिमी संग, तिमी रिसाउदा पनि अझै धेरैतिम्रो याद आउँछ।
11. जिन्दगी सुन्दर छ यहाँ हजारौं रहर छ यहाँ।मनभित्र पीडा जति होस, तर बाहिर खुसीको शहर छ यहाँ ।12.मानिसको शरीरको सबै भन्दा सुन्दर बस्तु नै मन हो, यदि त्यही मन नै सफा छैन भने सुन्दर र चम्किलो मुहार हुनुको कनै अर्थ हदैन।
13.आज म छु भोली मेरो याद रहने छ !जब म हुदिन तब मेरो चर्चा हुने छ!!कुनै दिन पल्टाउनु मेरो जिन्दगी कोपन्ना सायद त्यो दिन तिम्रो आखा मा पनि आसु हुनेछ !!
14.नपराउनु तिमीलाई मन पराकै हो,कमजोर मुटु तिमीसामु भन्न डराकै होभनिदिए खै के पाए र खोइ अन्त्यमा आफू आफैमा भुलि हराकै हो!!
100+New Nepali Sayari in English
15.मैले मनको कुरा भनेको भए एक क्षणको लागी,तिमीलाई पाउँथे होला, नभनेर ठिक गरेछु, जिन्दगीभर तिम्रो यादको साथ पाई रहेको छु”
16.गरिब छु त्यसैले मौनबस्दैछु…आफ्नै सन्सारमा हराउछुकिनकी अनगिन्ती भाउ बढ्दै गएका सगँ मेरो औकात मिल्दैन।
17. यहाँ सपना देख्न त पैसालाग्दो रहेछ, म भनेतिम्रो माया समेत सित्तैमा खोजी रहे !
18. थाहा छैन तिमीसँग बिछोडिएको पलमै सास छोड्छु या छोड्दिन तर त्यही पलबाट जिउन चाहिँ पक्का छोड्छु
19. जब बेस्सरी मन दुख्छ नि तब रिस होइन आखाबाट निशब्द आँसु झर्न थाल्छ..
20.रुनु छ तिमी सँगै, हाँस्नु छ तिमी सँगै सुन्न बिचैमा छोडेर कहाँ जान सक्छुजीन्दगी बिताउनु छ तिमी सँगै
21.नजिक हुदाँ होईन,टाढा हुँदा थाहाँहुन्छ, सम्बन्ध कति सच्चा थियो भनेर
22.माया गर्नेले नत जात हेर्छनत रुप, उ त बस जीन्दगीभरतिमी सँग रहन मात्र चाहन्छ
Love quotes in nepali |
यहाँ तपाईले धेरै नेपाली सायरी,कविता,मनछुने लाईनहरु नेपाली भाषामा पाउन सक्नुहुन्छ। नेपाली सायरी,कविता,प्रेमीहरूको लागि 100+ भन्दा बढी सायरीहरु,कविताहरू छन्, जुन तपाईं आफ्नो फेसबुक पृष्ठमा सजिलै साझेदारी(Share)गर्न सक्नुहुन्छ। तपाईं अन्य नेपाली दु: खी सायरी,कविता, एसएमएस, नेपाली प्रेम सायरी,कविता यहाँ नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ। नयाँ वा पुरानो नेपाली प्रेम सायरी,कविता पनि उपलब्ध छ। नेपाली सायरी,कविता जुन तपाईं आफ्नो प्रेमी, प्रेमिका, पति र पत्नी संग सजिलै साझा(Share)गर्न सक्नुहुन्छ।
100+ New Nepali Shayari
23. जे भाग्यमा छ त्यो भागेर पनिआउनेछ, जे भाग्यमा छैन त्यो आएर पनि भाग्नेछ।24. माया नै एउटा त्यस्तो रोग रहेछजहाँ चोट दिने व्यक्ति पनि उहि हुन्छअनि चोट निको बनाउने पनि उहि
25. “सरी “भनेर केही हुनेवाला छैन,जुन कुरा दिलमा लाग्छ नि त्योसजिलै बिर्सन सकिन्न।
26. त्यो बेला तिमी थियौम सँग समय थिएन,अहिले म सँग समय छ तर साथ दिनलाई तिमी छैनौ।
27. एक दिन भन्ने छौएउटा पागल थियो,जो मेरो लागी मात्र पागल थियो।
- New Nepali Shayari
28. मान्छेहरु भन्छन माया गर्छ,तर यो भन्दैन कहिले सम्म गर्छ।
29. यही त रहेछ जिन्दगीहिजो तिमीले चाहेउ, त आज अर्कैले चाहन्छ।
30. साथी यस्तो होसजो आफ्नो खुशिमा भन्दा,साथिको खुशिमा रमाओस
100+ New Nepali Shayari
31. समय मिल्छ भने म सँग नि कुरागर्ने गर, अहिले मृत्युको सिजन चल्दै छभोली म हुन्छ या हुदिन।
32. पागल तिमी थिएनौं र पागल त म थिएमाया तिमले होइन,माया त मैले गरेको थिएदिल सायद तिम्रो थियो।
33.यहा मन दुख्दा पनि गुनासो गर्न मन नलाग्दो रैहेछ। सायद मन दुखाउने मान्छे नै आफनो भएर होला।
34. एकदिन मेरा कपालहरु सेता हुँदै जानेछन्,अनि शरीरको तागत सकिदै जानेछ तैपनि जहाँ तिम्रो नाम लेखेको भेट्नेछु मेरा चाउरी परेका नजर हाँस्नेछ र यहीँ मनले भन्ने छ, मेरो जिन्दगीको खास मान्छे।
35. यहाँ पुरै दुनियाँ मायाको नशामा डुबिराछएउटा म छु जसलाइ चियाको नशा प्यारो छ
36.मेरो मौनता काफी छ , सत्य कुरा बोल्नलाईचर्को आवाजको आवस्यकता पर्दैन ।
37.”बिश्वास” “सम्बन्ध”को “जरा” हो ।जरा(बिश्वास) जतिबढी गहिरो हुन्छ,रुख(संम्बन्ध) त्यतिबढी बलियो हुन्छ।
100+ New Nepali Shayari
38.जे छ मनमै छ,सुनाउन छाडिसके मैलेसुनेर पनि बुझिदिने कोहि नभएपछि।
39.यो मन रुनलाई कुनै ठुलो कारण चाहिंदैनबस तिमी सग बिताएका ती पलहरु काफि छ।
40. कसैले मलाई वास्ता गरेन मलाई बुझेन भनेरसोच्नु भन्दा आफुले आफैलाइ अनि अरुलाइपनि बुझिदिम न अनि कस्ले के भन्छ भन्नूभन्दा आफुलाइ सहि लागेको आफैले गरौअरुको भर पर्ने आसा निरासा हुन छाडौखुसी त्यहा पनी लुकेको हुन्छ।
41.प्रीय, यी रात सित के गुनासो गरु,दोषी त यी नयन हुन।जो निदाउन मान्दैनन्।
42. नजरमा ईज्जत, बोलिमा अर्थ अनि,मनमा प्रेम बोकेर आउ सम्बन्धनिभाउने जिम्मा मेरो भयो..!!
- New Nepali Shayari
43. आफुलाई कहिल्यैपनि अरूसंग तुलनानगर्नुहोस।जब तपाइको पालो आउछनि,आफ्नै मिहिनेत र पौरखले सुर्य र चन्द्रजस्तै एक्लै चम्किन सिक्नुस।
44. अध्यरोले ढाकेथ्यो संसार हाम्रो हातछुटेको बेलासुन्छु प्रेम स्वएम रोएथ्यो हाम्रो प्रीत टुटेकोबेला।
45. मेरो मन दुखेको देख्दैनौंतिमी, मैले माया गरेको देख्दैनौंतिमी, मैले ख्याल राखेकोदेख्दैनौं तिमी तर मेरो सानो सानो गल्तीहरुकति छिटै देख्छौ है तिमी ?
46. आमाको आवाजले बेग्लै आनन्द दिन्छचाहे त्यो फोनमा नै किन नहोस्..”
47. तिमी रुंदै छौ कि उता?अनायसै मुटु पोलिरहेको छु मेरो,अनि दुबै गालामा केही हिउँ जस्तो लाग्छ!!
48. भन्छन मान्छे प्रेममा पागल हून्छ तर मैले त खै पग्लीलाइ नै प्रेम गर्न पुगेछू क्यारे ,उसलाईन कसैको भावनाको कदर थियो न तइज्जतको नै!
49. बिस्वास मान्छेको personality मा हैन, उसले गर्ने काम अनि बोल्ने कुरामा हुन्छ।
- New Nepali Shayari
50. नबोल्दैमा कसैले तिमिलाई भुलेको वारिसाएको नै हुन्छ भन्ने हुदैन!!कतै उ आफै अफ्ट्यारोमा परेको पनि तहुन सक्छ नि।
51. अरुले आफुमाथी हेर्ने दृष्टिकोण राम्रोबनाउनको लागि आफ्नो छवि पनि त्यस्तैबनाउन जरुरी छ। तर अरुले कुन नजरलेहेर्छन त्यो हाम्रो नियन्त्रण बाहिर छ। बसआफुले आँफै लाई हेर्ने नजर राम्रो हुनुपर्छ ।
52.एक बत्तमिज सालड़का बड़ी तमीज़ से चाहाता थाहमे।
53.प्रेम र बिबाह मात्र होइन,आजभोलि मान्छेहरू मित्रता पनिऔकात हेरेर गर्ने गर्छन।
Nepali Sayari |
54.Busy Life सबैको हुन्छ, तरआफ्नो प्यारको लागि समय निकालेरकुरा गर्नु नै साचो प्रेम हो।
55.सच्चा माया त मनमा हुन्छ,तस्बिर हेरेर माया लाउने लाई के थाहा मन संग मन मिलेर गासेको माया कस्तो हुन्छ भनेर।
56.मलाई करोडौं पर्नेसपनाहरू किन्नु छैन, यथार्थमाएउटा साधारण जिन्दगी हासेरजिउनु छ तिमी संगै।
57.जिन्दगीमा अगाडि बढ्नु छ भनेबहिरो बन्नुपर्छ साथी हो, किनकिप्रायःजसो मान्छेको कुरा मनोबलगिराउने खालको नै हुन्छ।
58.यति धेरै दुःख पनिन दे ऐ जिन्दगी, म यहाँ थोरै नपटकपटक आउने थिए ।
59. 3 mistakes of my life
सजिलै विस्वास गर्छुमन देखि नै Care गर्छुझुट बोल्न जान्दिन
60.मेरो एउटा बचनले तिम्रो मन दुख्यो भन्छौ,याद गरतिम्रा धेरै तिता नमिठा बचन सुनेर पनि त हाम्रो सम्बन्ध निभाएको थिए।
61.”समय छैन भन्ने त एउटाप्रथा मात्र हो। मान्छेहरूलेपहिला त्यहि कार्य गर्ने गर्छनजुन महत्वपूर्ण लाग्छ।”
62.तिमी 10 पटक लडाएरखुशि मनाउदा,म 11 पटक उठेको खुशि मनाउने छु।
Sad nepali sayari |
63.धेरैजसो सम्बन्धहरु यसकारण अन्त्यहुने गर्छन् किनकि एकजना सही बोल्नसक्दैन र अर्को सही सम्झन सक्दैन।
64.गाह्रो हुन्छ निकै त्यो मनलाई लिएर हिड्नजहाँ कसैको याद बसेको हुन्छ।
65.GIRLFRIENDभनेको भाग्य बदल्ने हुनुपर्छBOYFRIEND बदल्ने होइन।
66.बाल्यकालमा म जुन अध्यारो देखिडराउथे,आतिन्थे आज त्यहिअन्धकार सँग तिमीले दिएको पिडापोख्ने गरेको छु
67.म त्यही म हुँ जो तिमीलाई सही लाग्थ्यो !अनि म त्यही म हुँ जो तिमीलाई गलतलाग्छ !! परिवर्तन म होइन तिमी भएकोछौँ !!
78.हर कोहिलाई साँचो माया मिल्दैन,कोहि रातभर सुत्छन् भने,कोहि रातभर रुन्छन्!!
79.जब साथी सँग झगडा गरेर फेरिबोलिन्छ नि झन माया बढेर आउने रहेछ।
80.बिश्वास भन्ने कुरा सिसाजस्तै हो।एकपटक टुटेपछि पहिलाकै अवस्थामाकहिल्यै फर्कन सक्दैन।
81.तिमी साथ दिन्छु मात्र भन, म हरेक दुख सहन तयार छु।
82. कोहि यति धनि नि हुदैन जसलेबितेको पललाई किन्न सकोस् रकोहि यति गरिब नि हुदैन जसलेआउने भोलिलाई बदलन नसकोस!!
100+ New Nepali Shayari
83.हामीले मागेका हरेक कुरा दिन सक्ने,हाम्राहरेक इक्ष्या पूरा गरिदिन सक्ने भनेको त आमा बुवाले मात्रै हो, त्यसैले हाम्रो साक्षात देबि देवता आमा बुवा हुन, मन्दिरको भगवानले दिने केही होइन एउटा आस्था मात्रै हो। भगवान सम्झि किन पुज्छौ फालिएको ढुङ्गा सबै भगवान घरमै भेट्छौ आमा बुवा संग।
84. रुप हेरेर माया गर्नेहरुमेरो नजिक नआउदा हुन्छकिनकी म राम्रो छैन।
85. तिमी आफै बोल्न छाड्यौ अनी मलाईबोलाउन मन लागेन सुनेको थिए एकहातले ताली कहिले बज्दैन झन मेरोत प्रेम थियो अनी एकहोरो कसरीचल्थियो र !!
86. घाँसको भारी भन्दायहीँ जिन्दगी भारी छ।न त बिसाउने चौतारी छ, कतैन त मन मिल्ने दौतरी छन त केबल दु:ख दिनेअनि अरुको हृदयमा ठेस पुर्याउने।
87. कुरा काटने हजारौ छन यहाँकुरा बुझने शुन्य!!😪
88. शबैको कदर गर्न सिक्नुसहोस किनकिन फेरी जीन्दगी आँउछ,न जीन्दगीमा आएका
89.कस्तो अजिबको रित है यो मायाको!यहाँ धोका दिएर गल्ती एउटाले गर्छ,अनि रोइ रोइ अर्कोले सजाए काट्नु पर्छ।।
90.तिमी बसेको ठाँउमा अरु कोहि आउदैनभन्थौ खोइ कुन ठाँउ थिए म आफुलेआफुलाई भेटाउन सकिन जब तिम्रोजीवन मा अरु कोहि आयो।
91.नारी जतिसुकै कमजोर र डरपोक किन नहुन तर जब उनी आमाको रुपमा आउछिन तब सारा दुनियाँ सग लड्न सक्छिन।।
92.मेरो हार हुनेछतिम्रो जित हुनेछमेरो हार देखेर तिमीलाई पश्चताप हुने छ !!
93.”पूरा नहुने सपनाहरुको लिस्टमा पहिलोनम्बरमा तिम्रो नाम रहन गयो”
94. पिडाले पाठ सिकाउछ, अनि पाठले जिन्दगी के त्यो बताउ छ।
95. थाहा छ मलाई तिमी अरुको हौ, तर पनि किन यति धेरै माया लाग्छ तिम्रो!
96. नमिठो याद बनेर बस्यौ तिमी मनमा, नत भुल्न नै सक्छु न समझेर जीवन बिताउन।
97. कास तिमिले नि मलाई मैले झै चाहेको भए, मैले तिमिलाई तिमिले झै धोका दिन्थे।
98. बुझेको छु तिम्रो मन भरिएको छ तर मलाई झुटो आश किन देखायौ??तिमी संग यहि गुनासो छ!
Dukhako Sayari Nepali |
99. खै कस्तो सम्बन्ध लुकेको छ तिमी शीत भेट हजारौं संग भयो,याद हरपल तिम्रै मात्र आउँछ।
100. साचो प्रेम गर्नेले आश गरेको हुन्छन, फर्केर आउछ कि भन्ने तर असम्भव 😢
101. यो संसारमा एक मुस्कान बाट सुरु भै हजारौं पल्ट रुवाउने अपराधीलाई माया भनिन्छ।
102. हिजो तारिफ गरेर नथाक्ने उ आज मेरैकुरा काट्दै हिड्ने गर्छ रे ! 😢
103. हिजो असल छोराको आशमा भगवान संग रोई कराई गरेर २ छोरीको गर्वपतन गराएकी आमा आज त्यहीँ छोराले बृद्धश्रममा छोड्यो भनेर भगवान संग गुनासो गर्दै रुदै छिन् रे!
104. तिम्रो माया निरन्तर मेरै वरपर कोल्टीने!मेरो मुटु यहि बहानामा तिमी तिरैढल्कने!!भर त कहाँ छ र प्रिय यो छोटोजिन्दगीको! बाचुन्जेलको चाहना तिमि।
Status in nepali
105. जसले तिम्रो खुशीको लागि आफू हारी दिन्छ त्यसलाई तिमी कहिले जित्न सकिदैन ।
106. Jasale Timro Khusiko Laagi Aafu Harchha, Tyasalai Timi Kahile Jitana Sakidaina.
107. म त्यो बत्ती हो प्रीयतिमी मलाई जतिनै चोटको आगोमा जलाउ म प्रेमको प्रकश दिरहन्छु।
108. Ma Tyo Batti Ho Preeya,Timi Malai Jatinai Chotako Aagoma Jalau, Ma Premako Prakash Dirahanechhu