Nepali Shayariharu,Nepali Sad Shayari,Nepali Shayari Photo,Nepali Love Shayari Free

Nepali Shayariharu,Nepali Sad Shayari,Nepali Shayari Photo,Nepali Love Shayari Free. Hello, Friends… Mayakodiary is a Leading site for all types of nepali shayari, nepali love story,hindi sad story.You can easily find here:Hindi New Shayari, latest nepali shayari,nepali Shayariharu,nepali sms,nepali jokes,Hindi New Sad Shayari, nepali shayari photo,nepali shayari love and much more.

Tute Dil Ki Shayari In Hindi

NEPALI SHAYARI
Nepali Shayariharu
तिमी बद्लिए पनि तिमिलाई याद गर्ने यो मन बदलिएको छैन।
 
Timi Badliye Pani Timilai Yaad Garne Yo Man Kahile Badliyeko Chhaina.

तिमी टाढिए पनि तिम्रो यादहरु टाढिएको छैन

तिमी जहाँ छौ खुसी भएर बस म त्यसमै खुसी छु।

दुखि बिना कारण हुन्छौं ,

खुसी खोज्दै हिड्छौं, खोइ कहाँ अलमल्लियौं हामी..


म सङ्ग बसेर समय पनि रोयो एकदिन
भन्दै थियो तिमी ठिक छौ, खराब त म नै चलिराको छु।

सबै गुमाइरहनु भएको छ भने सम्झनु केही नयाँ पाउदै हुनुहुन्छ,

हर्नु न सुकेका पातहरु झरेर नै त हो नि त्यो रुखमा फेरि नयाँ पालुवा पलाउने ||

पखेटा नै कटिएसी उड्नु कसरी हागा नै भाचिएसी फुल्नु कसरी

हामी हिड्ने बाटो एउटै,धारो अनि मन्दिर भन न तिमी आफै तिमिलाइ मैले भुल्नु कसरी

Nepali shayariharu
Nepali Shayariharu
तिमी किन बुझदैन के 
तिमी सङ्ग अझै दुई सेकेन्ड बढी बस्यो भने अझ माया जगेर आउँछ।
तिमी त म बिना बस्न सक्छौ,
तिमी त म बिना बस्न सक्छौ तर म किन तिमी बिना बस्न सक्दिन। 😢
बाध्यताले टाढिएकाहरु पछि फर्किन नि सक्छ
अवस्था राम्रो भएसंगैर तर उनिहरुलाई पर्खिन बेकार हो जो बदलिएर टाढिएका छन।
यति पीडा त मृत्युले पनि दिदैन होला, जति पीडा तिमिले छोडेर देको छौ।
म खुसिहरु उधारो दिने कारोबार गर्छु,
कसैले पनि समयमा फर्काउदैन त्यसैले घाटामा छु।
चाहाना त रुने नै हो,
तर सुन्छु आजकल दुनियाँमा आशुको मूल्य एकदम कम छ रे।
Nepalisadshayari
Nepali Sad Shayari
  • Nepali Shayariharu,Nepali Sad Shayari,nepali shayari photo:
READ:  Nepali Sayari, Nepali Quotes, Nepali Motivational Quotes
(अँखाबाट बग्न नपाएको आँसु, 😭 अनि मुखले खोल्न नपाएको पीडा, अनि मनले भुल्न नसकेको मान्छे अनि बेलाबेलामा झस्काउने यादहरु निकै दर्दनाक हुने गर्दछ)😭😭😭।।
न चाह्नु कसैलाई यति धेरै पनि, दुनियाँ चाहानाहरुले होइम! 
जरुरतले प्रेम गर्ने गर्छ।
दिलमा तस्बिर त तिम्रै थियोे तर के गर्नु तक्दिरम तिमी नभए पछी ।
नसोच्नु कि तिमिले म तिमिलाई भुल्नेछु भनेर,
त्यो त मेरो बस कै कुरा होइन कि तिमिलाई भुलेर पनि बाच्न सकु।
सायद तिमी आफ्नाको खुसिको लागि
टाडिने बाहाना खोज्दै थियौ, अनि त्यसै
सिलसिलामा मैले पनि झुटो कसम खाइदिए
तर मेरो माया झुटो भने पक्कै थिएन।😭😭
Nepalishayariharu
Nepali Shayariharu
एउटा लाई भुल्नको लागि अर्कैलाई रोज्नु पर्छ रे,
मलाई पनि मृत्युले साथ दियो भने तिमिलाई अवस्य भुल्ने छु यो मेरो बाचा भयो
  • sad status nepali
जिन्दगीमा माया के हो
उसलाई गएर सोध जसले टुटि सकेपछि पनि कसैको प्रतीक्षा गरेको हुन्छ।
  • sad status nepali
मलाई थाहा छ धेरै खुसी छौ म बिना, बस आफ्नो ख्याल राख्नु है!
हरकोही म जस्तो हुदैन।
  • sad status nepali
म कसैको लाएक थिएन
त्यसैले आफै टाढा रहन थालेको छु, जो हामी बिना खुसी छ उसलाई सताउन हुदैन।
(कुनैपनि सम्बन्धको अन्त तबहुन्छ, जब एउटाको हद भन्दा ज्यादा मायाप्रेम ख्याल  अर्कोलाई बोझ लाग्न थाल्छ)।।😑😑
  • Nepali Shayariharu,Nepali Sad Shayari,nepali shayari photo:

If you really love someone, or if you are married, you must read and listen to romantic poetry once. Because you’ve often seen romantic movies, movies where boyfriends propose to girlfriends in a different way by talking romantically, reciting romantic poetry or listening to romantic music, and many people search for romantic poetry on the internet, to propose to their girlfriends in the same way, so your On demand, today we bring you a great collection of Nepali romantic poetry that you can read and easily share with your wife or girlfriend.

 
यदी म रिसाए तिमिले मनाउनु केहि नभन्नु
बस मात्र अंगालो हाली दिनु ।
पहिले कहिल्यै पनि मनमा यो कल्पना आको थिएन,
कहिल्यै पनि दिलमा यसरी चसक्क घोचेको थिएन,
थाहा भएन के प्रभाव पारेर गयो तिम्रो कुराले,
नत्र यसरी कहिल्यै पनि कोहीको याद आएको थिएन।
मेरो सुत्नु भन्दा पहिलेको
अन्तिम सोच हौ तिमी र मेरो
बिहानीको पहिलो सोच हौ तिमी
हिजोको कुरा सोधने संग हैन,
आज लाई बुझ्ने र आजै संग जुध्ने संग
जिन्दगी चलाउन मन छ !
दुनियाको लागी तिमी एक मान्छे हौ;
एउटा मान्छेको लागी तिमी पुरै दुनिया हो।
मान्छेको मन न हो जता लग्यो
उतै जान्छ भन्छन, तर खै त मेरो मन
तिमि बाट टाढा जानै मान्दैन।
nepalisjayarilove
Nepali Shayari Love
  • Nepali Shayariharu,Nepali Sad Shayari,nepali shayari photo:
READ:  Happy New Year 2022 Quotes Image,Happy New Year 2022 Wishes In Nepali Language
म प्रेमको परिभाषा लेख्छु
तिमी त्यसको उदाहरण बनिदिनु है!
 
साथ तिम्रो भए, जिन्दगीको दुःखद
क्षण काट्ने आट सधै म मा हुने छ
 
समय बलिने छ । मानिस बलिने छ ।
तर तिम्रो माया कहिले बलिने छैन ।।
थाहा छैन तिमि मेरो हुन्छौ कि हुँदैनौ,
मेरो भए ठिकै छ, नत्र अरुकै भए
पनि सँधै खुशी रहनु, त्यसैमा
म पनि खुशी हुनेछु!
Nepali shayari photo
Nepali Shayari Photo
यो valentine मा मात्र होइन,
सधैभरी तिम्रो हात थाम्दै तिम्रो
दु:ख अनि सुखमा साथ दिन पाउँ!

sad status nepali

 

मैले तिमिलाई सधैंभरि सुखमा राख्न
नसके पनि; के तिमि मेरो सुख
दुःखको हिस्सा बनिदिन सक्छौ?

sad status nepali

 

भन्दिन म तिम्रो लागि तारा झारीदिन्छु,
खादिन म तिम्रो लागि झुटो कसम,कसम यो कुरामा खाने छु कि
तिमिलाई खुसि दिन नसके दुःख पनि दिने छैन!
म एउटा पेन्सिल बनेर तिम्रो खुसिहरु
त कोर्न नसकुला; तर कोसिस गर्ने छ कि
एउटा राम्रो इरेजर बनेर तिम्रो दुःख मेटाइदिनेछु!
  • Nepali Shayariharu,Nepali Sad Shayari,nepali shayari photo

THE END

Rate this post

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here