Due to these Five habits, the brain becomes weak,Health Tips

यी ५  बानिको कारणले गर्दा दिमाग कमजोर हुँदै जान्छ! जानिराखौ !!

प्रत्येक मान्छे आफ्नो दिमागलाई तेज र स्वस्थ बनाउन चाहन्छन। तर केही मान्छेहरु आफ्नो दैनिक जिवनमा यस्तो केही खराब बानि बसाल्ने गर्छन। जसको कारणले गर्दा उनीहरुको दिमाग पहिले भन्दा कमजोर हुँदै जान्छ। र उनिहरु सानो सानो चिजहरु धेरै चाडो भुल्ने गर्छन। यसका साथै व्यबहारमा चिढचिढाहट स्वभावमा आउन थाल्छ।  

Because of these 5 habits, the brain is getting weaker! Be aware !!

 

1. राती अबेर र ढिला सम्म जागेर बस्नु(नसुत्नु): 

केही मानिसहरु राती अबेर सम्म मोबाइल वा ल्यापटप चलाउन जारी राख्छन। यसले गर्दा उनिहरुको दिमागमा धेरै भार पर्दछ र बिस्तारै कमजोर हुन थाल्छ।

2. धूम्रपान:

धूम्रपान गर्ने मानिसहरुको दिमाग पनि बिस्तारै कमजोर हुन थाल्छन। यश बाहेक मानिसहरु जुनसुकै किसिमको नशा लिन्छन तिनिहरुको दिमाग अरुहरु भन्दा कमजोर हुन थाल्छन।

3. पर्याप्त मात्रामा नसुत्दा:

जो ब्यत्ती प्रत्येक दिन 6-8 घण्टा सम्म सुत्दैन भने तिनिहरु  पनि अन्य मानिसहरु भन्दा कमजोर हुन थाल्छन। तयसैले हरेक मानिसको दिमाग तन्दुरुस्त र स्वस्थ्य बनाउनको लागि हरेक दिन मिटो र राम्रो निन्द्रा हुनुपदर्छ।  

4. साना-साना कुराहरुको बारेमा सोच्दा:

मानिसहरु सानो सानो कुराहरु लिएर पनि तनाव लिने गर्छन। तिनीहरु पनि बिस्तारै कमजोर हुँदै जान्छन। त्यसकारण कसैले आफ्नो दिमागलाई चिन्तामुक्त बनाउन प्रयास गर्नुपर्दछ।

5. सन्तुलित भोजन न खानाले:

जो मानिसहरु सन्तुलित आहार लिदैन खादैन। तिनिहररुको पनि अरुको भन्दा दिमाग कमजोर हुन थाल्छ। त्यसकारण दैनिक जिवानमा दिमाग लाई स्वस्थ राख्नको लागि सन्तुलित खाना खान जरुरी छ।

Friends, if you like my information, please do not forget to comment and share thank you.😍

Rate this post
READ:  How To Lose Belly Fat In Nepali, Health Tips 2022 In Nepali

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here